त्रिदेशीय टी–ट्वान्टी सिरिजको उपाधिका लागि नेपाल र यूएई मैदानमा « Khabarhub

त्रिदेशीय टी–ट्वान्टी सिरिजको उपाधिका लागि नेपाल र यूएई मैदानमा


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइलनमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा भइरहेको छ ।

काठमाडौँको कीर्तिपुरस्थिल त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ रोजेपछि यूएई फिल्डिङमा उत्रिएको छ ।

जारी सिरिजमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्न चाहन्छ । नेपालले यसअघि युएई र हङकङविरुद्ध भएको चार खेल नै जितेको थियो ।

नेपालसहित हङकङ र यूएई सहभागी सिरिजमा चार खेलबाट ८ अंक जेडेर शीर्ष स्थानमा रहँदै नेपाल फाइलनमा पुगेको हो । एक खेल जितेको यूएई नेटरनरेटका आधारमा हङकङलाई पछि पादै फाइनल प्रवेश गरेको थियो । 

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरुप नेपालसहित यूएई र बहराइनबीचको त्रिदेशीय सिरिजको आयोजना गरेको हो ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ११ : २३ बजे

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा