एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको सानदार जित  « Khabarhub

एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको सानदार जित 


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा एभर्टनलाई ३–० गोलले हराउँदै म्यानचेस्टरले सहज जित निकालेको हो । 

म्यानचेस्टरका लागि अलेजान्ड्रो गार्नाचो, मार्कस रासफोर्ड र एन्टोनी मार्सियालले एक–एक गोल गरेका थिए । खेलको तेस्रो मिनेटमा गार्नाचोले सुरुवाती गोल गरेको गोलमा  ५६औँ मिनेटमा रासफोर्ड र ७५औँ मिनेटमा मार्सियलले दोस्रो र तेस्रो गोल गरेका थिए ।

यो जितसँगै म्यानचेस्टर युनाइटेड २४ अङ्कसहित लिगको छैटौँ स्थानमा उक्लिएको छ । पराजित भएको एभर्टन ४ अंकसहित रेलिगेसन जोनमा छ । शीर्षस्थानमा रहेको आर्सनलको ३० अङ्क छ भने म्यानचेस्टर सिटी २९ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ०० बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको