एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको सानदार जित  | Khabarhub Khabarhub

एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको सानदार जित 


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा एभर्टनलाई ३–० गोलले हराउँदै म्यानचेस्टरले सहज जित निकालेको हो । 

म्यानचेस्टरका लागि अलेजान्ड्रो गार्नाचो, मार्कस रासफोर्डएन्टोनी मार्सियालले एक–एक गोल गरेका थिए । खेलको तेस्रो मिनेटमा गार्नाचोले सुरुवाती गोल गरेको गोलमा  ५६औँ मिनेटमा रासफोर्ड७५औँ मिनेटमा मार्सियलले दोस्रो र तेस्रो गोल गरेका थिए ।

यो जितसँगै म्यानचेस्टर युनाइटेड २४ अङ्कसहित लिगको छैटौँ स्थानमा उक्लिएको छ । पराजित भएको एभर्टन ४ अंकसहित रेलिगेसन जोनमा छ । शीर्षस्थानमा रहेको आर्सनलको ३० अङ्क छ भने म्यानचेस्टर सिटी २९ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ०० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता