एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको सानदार जित  | Khabarhub Khabarhub

एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको सानदार जित 


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा एभर्टनलाई ३–० गोलले हराउँदै म्यानचेस्टरले सहज जित निकालेको हो । 

म्यानचेस्टरका लागि अलेजान्ड्रो गार्नाचो, मार्कस रासफोर्डएन्टोनी मार्सियालले एक–एक गोल गरेका थिए । खेलको तेस्रो मिनेटमा गार्नाचोले सुरुवाती गोल गरेको गोलमा  ५६औँ मिनेटमा रासफोर्ड७५औँ मिनेटमा मार्सियलले दोस्रो र तेस्रो गोल गरेका थिए ।

यो जितसँगै म्यानचेस्टर युनाइटेड २४ अङ्कसहित लिगको छैटौँ स्थानमा उक्लिएको छ । पराजित भएको एभर्टन ४ अंकसहित रेलिगेसन जोनमा छ । शीर्षस्थानमा रहेको आर्सनलको ३० अङ्क छ भने म्यानचेस्टर सिटी २९ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ०० बजे

भारी वर्षा र बाढीका कारण फ्लोरिडामा आपतकाल घोषणा

काठमाडौं– लगातार भारी वर्षा भएपछि अमेरिकाको फ्लोरिडा आपतकाल घोषणा गरिएको

देशकै तेस्रो ठूलो विद्युत सबस्टेशनको उद्घाटन आज, प्रधानमन्त्री हेटौंडा जाँदै 

काठमाडौं– हेटौँडामा नवनिर्मित देशकै ठूलो विद्युत् सबस्टेसनको औपचारिक उद्घाटन आज

विश्वकप क्रिकेट : पिएनजीले अफगानिस्तानलाई दियो ९६ रनको चुनौती

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’को खेलमा

सडक बनेको १८ वर्षपछि स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका-६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र

मधेश प्रदेशमा मनसुनको सामान्य प्रभाव : यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं – मधेस प्रदेशमा मनसुनको सामान्य प्रभाव देखिन थालेको मौसमविद्ले