धर्मनिरपेक्षताबारे पार्टीमा छलफल गर्न सकिन्छ : देउवा « Khabarhub

धर्मनिरपेक्षताबारे पार्टीमा छलफल गर्न सकिन्छ : देउवा


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

नवलपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्र निर्विकल्प भएको बताएका छन् ।

नेपाली कांग्रेस नवलपुरको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा राजतन्त्र कुनैपनि हालतमा नफर्किने बताए । जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना नभएको भन्दै देउवाले संघीयता र गणतन्त्रकोविरुद्ध हुने कुनैपनि गतिविधी मान्य नभएको तर्क गरे ।

सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निरंकुश राजतन्त्रको बारेमा वकालत गर्नु भविष्यका लागि घातक हुने बताए । जनता र पार्टी कार्यकर्तामा रहेको अन्यौल हटाउन काग्रेसको नेतृत्व लागि उनको भनाइ छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ४ : ३० बजे

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी