आईपीएल क्रिकेट : पाण्ड्या मुम्बईमा, गुजरातको कप्तान गिल « Khabarhub

आईपीएल क्रिकेट : पाण्ड्या मुम्बईमा, गुजरातको कप्तान गिल


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईपीएल क्रिकेटको टिम गुजरात टाइटन्सले शुभमन गिललाई कप्तान घोषणा गरेको छ । यसअघि कप्तान रहेका हार्दिक पाण्ड्या मुम्बई जाने भएपछि गुजरातले शुभमनलाई नयाँ कप्तानको रुपमा अघि सारेको हो ।

गिल आईपीएल २०२३ मा सबैभन्दा धेरै बनाउने ब्याट्सम्यानको रुपमा रहेका थिए । उनले ७ खेलमा ८ सय ९० रन बनाएका थिए ।
गुजरातका कप्तान तथा पूर्व खेलाडी पाण्ड्यालाई भने मुम्बईले अष्ट्रेलियन अलराउण्डर क्यामरन ग्रिनलाई बेचेर किनेको हो ।

फास्ट बलर तथा अलराउण्डर हार्दिक पाण्ड्याले आईपीएलको १ सय २३ खेलमा २ हजार ३ सय ९ रन बनाएका छन् । उनले ८१ खेलमा ५३ विकेट समेत लिएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ४ : ५० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार