घर वरिपरि पिपलको बोट हुनु राम्रो कि नराम्रो ? « Khabarhub

घर वरिपरि पिपलको बोट हुनु राम्रो कि नराम्रो ?


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.2k
Shares
  • change font
  • change font
  • change font

घर वरिपरि विभिन्न थरीका बोट बिरुवा लगाउन सबैलाई मन पर्छ । बोटबिरुवाले घर वरिपरिको वातावरण सुन्दर बनाउन मद्दत गर्छ ।

वास्तुशास्त्र अनुसार सकारात्मक ऊर्जा कायम राख्न विभिन्न बोटबिरुवाको महत्वपूर्ण भूमिका हुन्छ । तर कुनै बोटबिरुवा घर वरिपरि लगाउनु राम्रो मानिएको छैन ।

घर वरिपरि पिपलको रूख भएमा घरको सुखशान्ति र समृद्धिका लागि हानिकारक मानिएको छ । वास्तुशास्त्रमा घरको छेउमा पिपलको बोट रोप्नुलाई शुभ मानिएको छैन । तर पिपललाई धार्मिक दृष्टिकोणले अत्यन्तै शुभ मानिन्छ र पीपल पूजनीय वृक्ष हो ।

हरेक शनिबार पिपलको बोटमा पानी चढाउँदा शुभ फल मिल्ने, परिवारमा सुखशान्ति प्राप्त हुने मान्यता छ ।

घर वरिपरि पिपलको बोट हुँदा घरमा अशान्ति, बारम्बार चोटपटक लाग्ने मान्यता छ ।

पिपलको बोटमा रातको समय कुल, पितृ, भूत, प्रेत, शनि राहु र केतुको बास हुन्छ भने दिनमा भगवान विष्णु र बिभिन्न देवीदेवताको बास हुन्छ भनिएको छ ।

 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ३० बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा