फुलह्याममाथि बोर्नमाउथको जित | Khabarhub Khabarhub

फुलह्याममाथि बोर्नमाउथको जित


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा बोर्नमाउथले फुलहमलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा फुलह्यामलाई ३–० गोल अन्तरले हराउँदै बोर्नमाउथले जित निकालेको हो ।

बोर्नमाउथको जितमा जस्टिन क्लुइभर्ट, डोमोनिक सोलान्के र लुइस सिनिसटेराले एक–एक गोल गरेका थिए ।

यो बोर्नमाउथको यस सिजनमा सातौँ जित हो । यो जितपछि बोर्नमाउथ १८ खेलबाट २५ अंक जोडेर तालिकाको १०औँ स्थानमा उक्लिएको छ ।

पराजित भएको फुलहम १९ खेलबाट २१ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ४४ बजे

ट्रकले ठक्कर दिँदा काभ्रेमा मोटरसाइकल चालकको मृत्यु

काभ्रे – अरनीको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका– ६ केराघारीमा ट्रकको

गण्डकी प्राविधिक प्रतिष्ठानलाई सवा अर्ब अनुदान

काठमाडौं– दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार

सूचना नपाएको सूचना अधिकारीकै गुनासो

खोटाङ– खोटाङका जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार

भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र