ठगबहादुरलाई सफाइ हुने नियत राखेर अदालतमा बयान फेर्नेविरुद्ध मुद्दा « Khabarhub

ठगबहादुरलाई सफाइ हुने नियत राखेर अदालतमा बयान फेर्नेविरुद्ध मुद्दा


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसीविरुद्ध अदालतमा बयान फेरेको आरोपमा एक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।

अभियोजनमा सरकारी साक्षीका रुपमा प्रस्तुत गरिएका बुटवल उपमहानगरपालिका– ४ लक्ष्मीपुरका खिलेन्द्रसिंह जीसीविरुद्ध आज विशेष अदालतमा अभियोगपत्र दायर भएको हो ।

जीसीले केसीलाई सफाइ हुने नियत राखेर अदालतमा बयान फेरेको अख्तियारले दाबी गरेको दाबी छ ।

अख्तियारले यसअघि केसीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

ठगबहादुर केसी इलाका प्रहरी कार्यालय बुटवलमा हुँदा बरामद भएको सुन आफैंले राखेको र घुस लिएको आरोप लागेको छ । लगत्तै उनी बर्खास्त समेत भइसकेका छन् ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ३० बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली