भारतीय सौर्य प्यानल उत्पादनकर्ताले अमेरिकामा १ अर्ब डलर लगानी गर्ने « Khabarhub

भारतीय सौर्य प्यानल उत्पादनकर्ताले अमेरिकामा १ अर्ब डलर लगानी गर्ने


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय सौर्य प्यानल उत्पादनकर्ता कम्पनी वारी इनर्जीले अमेरिकाको टेक्सासमा १ अर्ब डलर लगानी गर्ने भएको छ । अमेरिकामा हरित ऊर्जाको माग बढिरहेको भन्दै वारी इनर्जीले टेक्सासमा लडानी गर्न लागेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा हरित ऊर्जा प्रवद्र्धन गर्ने उद्देश्यले सोलर उत्पादन गर्ने कम्पनीलाई अनुदान र करमा छुट दिने घोषणा गरेसँगै वारीले लगानी गर्न लागेको हो ।

वारीको लगानीमा स्थापित कारखानाले १५ सय जनालाई रोजगारी प्रदान गर्ने अपेक्षा गरिएको छ । सन् २०२४ सम्म यस कारखानाले ५ गिगावाटसम्म ऊर्जा उत्पादन गर्ने र सन् २०२७ सम्म कारखाना अमेरिकाकै सबैभन्दा ठूलो सोलर उत्पादनकर्ता हुने वारीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ०७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको