भारतमाथि पाहुना टोली न्युजिल्यान्डको जित « Khabarhub

भारतमाथि पाहुना टोली न्युजिल्यान्डको जित


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतविरुद्धको पहिलो टी–२० मा पाहुना टोली न्युजिल्यान्ड विजयी भएको छ। जितसँगै न्युजिल्यान्डले तीन खेलको सिरिजमा एक शून्यको अग्रता बनाएको छ ।

न्युजिल्याण्डले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।

भारतका लागि वासिङटन सुन्दरले ५० र सूर्यकुमार यादवले ४७ रन बनाए पनि अन्य खेलाडीले साथ नदिँदा भारत पहिलो खेलमा हार व्यहोर्न बाध्य भयो।

न्युजिल्यान्डका लागि ड्रयाल मिचेलले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै डेभोन कोन्वेले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा फिन एलनले ३५ रन बनाए ।

दोस्रो खेल अब लखनउमा हुनेछ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ८ : ३४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको