रविको नाम गृहमन्त्रीबाट हट्यो, पूर्वमन्त्रीमा राखिएन « Khabarhub

रविको नाम गृहमन्त्रीबाट हट्यो, पूर्वमन्त्रीमा राखिएन


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नागरिकता मुद्दामा दोषी ठहर भएका रवि लामिछानेको नाम गृहमन्त्रालयले वेभसाइटबाट हटाएको छ।

शुक्रबारको सर्वोच्च अदालतको आदेशसँगै लामिछानेको सांसद पद खारेज भएपछि उनले मन्त्रीपदबाट राजीनामा दिएका थिए।

लगत्तै मन्त्रालयले उनको नाम गृह मन्त्रीबा हटायो तर पूर्वमन्त्रीको सूचीमा राखेको छैन।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा शपथ लिएका थिए।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : ५४ बजे

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको