आईसीसी यु-१९ : नेपालले आज मलेसियासँग खेल्दै « Khabarhub

आईसीसी यु-१९ : नेपालले आज मलेसियासँग खेल्दै


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दुबइ– युएईमा जारी आईसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ ।  नेपाली समयअनुसार केही बेर अर्थात बिहान १०ः४५ बजेबाट शुरु हुनेछ भने नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो ।

नेपाल लगातार चौथो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहेको नेपालले यसअघि सिंगापुर, कुवेत, सोमबार हङकङलाई पराजित गरिसकेको छ ।

मलेसियाले भने चौथो खेलमा दोस्रो जितको पर्खाइमा छ । पहिलो खेलमा मलेसियाले कुवेतलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १० : ३६ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि