हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई बागमती सरकारले १ लाख राहात दिने « Khabarhub

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई बागमती सरकारले १ लाख राहात दिने


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेश सरकारले हात्तीको आक्रमणबाट मृत्यु भएका तीन परिवारलाई १–१ लाख रुपैयाँ राहत दिने भएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री गंगा श्रेष्ठका अनुसार आज बिहान बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

उनका अनुसार जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका ६४ वर्षीय राधा अधिकारी, सन्तलाल माझी र ४१ वर्षीय डण्डपाणि पौडेलको परिवारलाई १–१ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ६ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको