हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई बागमती सरकारले १ लाख राहात दिने | Khabarhub Khabarhub

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई बागमती सरकारले १ लाख राहात दिने


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेश सरकारले हात्तीको आक्रमणबाट मृत्यु भएका तीन परिवारलाई १–१ लाख रुपैयाँ राहत दिने भएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री गंगा श्रेष्ठका अनुसार आज बिहान बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

उनका अनुसार जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका ६४ वर्षीय राधा अधिकारी, सन्तलाल माझी र ४१ वर्षीय डण्डपाणि पौडेलको परिवारलाई १–१ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ६ : ०४ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता