सुनसरीमा २ सय ५८ केजी गाँजा बोकेको भारतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा « Khabarhub

सुनसरीमा २ सय ५८ केजी गाँजा बोकेको भारतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरीमा सशस्त्र प्रहरीले २ सय ५८ केजी गाँजा बोकेको गाडी बरामद गरेको छ । सशस्त्रले जिल्लाको हरिनगर गाउँपालिकाको भित्री सडकमा भारतीय नम्बर प्लेटको गाडी बरामद गरेको हो ।

बीआर १ एके ६१०० नम्बरको स्कारपियो गाडीमा २ सय ८५ किलो गाँजा बरामद गरिएको सशस्त्रले जनाएको छ । गाडीका चालकको खोजी कार्य जारी रहेको छ ।

सशस्त्र प्रहरीको सीमा सुरक्षा बल बसन्तपुरले जाँच गर्दा भारतीय स्कोपिरियोमा रहेका सवारी चालक सो गाडी रोक्नेबित्तिकै भागेको जनाइएको छ ।

सशस्त्रका अनुसार उक्त गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त परिणामको गाँजा फेला परेको हो । बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ६ : ५३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको