फ्रान्सको लगातार दोस्रो जित, आयरल्याण्ड पराजित « Khabarhub

फ्रान्सको लगातार दोस्रो जित, आयरल्याण्ड पराजित


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोकप छनोटमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ।

आयरल्यान्डस्थित डब्लिनमा गएराति भएको खेलमा फ्रान्सले आयरल्यान्डलाई १ –० गोलले पराजित गर्‍यो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ५० औँ मिनेटमा बेन्जामिन पाभर्डले निर्णायक गोल गरेका थिए।

राष्ट्रिय टिमको कप्तानका रुपमा डेब्यु गरेका किलियन एम्बाप्पेले छनोटको अघिल्लो खेलमा नेदरल्यान्डविरुद्ध २ गोल र १ असिस्ट गरे पनि आयरल्यान्डसँगको खेलमा गोल गर्न सकेनन्।

समूह बी मा रहेको फ्रान्स २ खेलबाट ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। आयरल्याण्ड चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ८ : ०७ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर