नेपाल काभा कपको तेस्रो स्थानका लागि भिड्दै « Khabarhub

नेपाल काभा कपको तेस्रो स्थानका लागि भिड्दै


१४ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु टोली नेपालले काभा महिला भलिबल च्यालेन्ज कपको तेस्रो स्थानका लागि आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

यी दुई टोलीबीचको खेल बिहान ११ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरु हुनेछ।

कजाकस्तानसँग नेपाल पाँच सेटमा पराजित भएपछि फाइनलमा पुग्न असफल भएको थियो।

अर्को सेमिफाइनलमा भारतसँग उज्वेकिस्तान सोझो सेटमा पराजित भयो।

सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानका लागि खेल हुन लागेको हो।​

काभा महिला भलिबलको उपाधिका लागि भने भारत र कजाकस्तान अपराह्न ४ बजे भिड्नेछन्।

प्रतियोगितामा ८ राष्ट्र सहभागी भएका थिए। जसमा श्रीलंका पाँचौँ, कीर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बंगलादेश आठौँ स्थानमा रहे।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ७ : ०८ बजे

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा