ए डिभिजन लिगमा आज दुई खेल हुने  « Khabarhub

ए डिभिजन लिगमा आज दुई खेल हुने 


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक लिग ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदान, ललितपुर र एन्फा कक्प्लेक्स, सातदोबाटोमा एक एक खेल हुनेछन्।

च्यासल मैदान सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुने खेलमा युथ क्लब र न्युरोड टिम भिड्नेछन्।

सोही समयमा एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी र थ्रिस्टारबीचको खेल हुनेछ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ७ : ४३ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि