प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस हुने « Khabarhub

प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस हुने


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन्।

संघीय संसद भवन, नयाँ वानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा अर्थमन्त्री महतले ‘आव २०७९/८०को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

शनिबार रातिसम्म बसेको प्रतिनिधिसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेपछि भोलिपल्ट आर्थिक सर्वेक्षण पेस गर्न लागिएको हो।

सरकारले नीति कार्यक्रम र आर्थिक सर्वेक्षणमा टेकेर भोलि आगामी वर्षको बजेट ल्याउनेछ।

हेर्नुस् कार्यसूची

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ८ : ०१ बजे

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे