भ्रष्टाचार नगरेपछि पापीहरु बौलाउन थाले : मन्त्री किराती « Khabarhub

भ्रष्टाचार नगरेपछि पापीहरु बौलाउन थाले : मन्त्री किराती


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गरे एक मिनेटपनि नबस्ने घोषणा गरेका छन्।

पशुपतिनाथको ३१ रोपनी जग्गामा मन्त्री किरातीको चलखेल रहेको विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि मन्त्री किरातीको आफूले घुस नखाँदा र नखुवाउँदा केही मानिसहरु बौलाउन थालेको भन्दै आक्रोश पोखेका हुन्।

‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन…।’ मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ९ : १८ बजे

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र