न्याय परिषदको बैठक बस्दै « Khabarhub

न्याय परिषदको बैठक बस्दै


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्यायपरिषदको  बैठक आज बस्दै छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बस्ने बैठकले सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने सम्भावना छ ।  

सर्वोच्चमा ६ र उच्च अदालतमा ४१ न्यायाधीश पद रिक्त छन् ।

यसअघि सोमबार बसेको बैठक बिना निष्कर्ष सकिएको थियो ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ९ : ०३ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र