कोशीका मन्त्रीलाई आफैँ उपस्थित भएर लिखित जवाफ दिन विराटनगर उच्च अदालतको आदेश « Khabarhub

कोशीका मन्त्रीलाई आफैँ उपस्थित भएर लिखित जवाफ दिन विराटनगर उच्च अदालतको आदेश


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगर उच्च अदालतले कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा पाँच दिनभित्र आफैँ उपस्थित भएर लिखित जवाफ दिन आदेश दिएको छ ।

काममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको इजलासले पाँच दिनभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

उनलाई असार २० गते बयानका लागि अदालतमा उपस्थित हुन पनि आदेश दिइएको छ । प्रदेशमन्त्री राजभण्डारीले अदालतको आदेशविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध अदालतको अवहेलनाको निवेदन दर्ता गरेका थिए ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ६ : २२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी