मालिकार्जुन गाउँपालिकाको एम्बुलेन्स डडेल्धुरामा दुर्घटना « Khabarhub

मालिकार्जुन गाउँपालिकाको एम्बुलेन्स डडेल्धुरामा दुर्घटना


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिकाको एम्बुलेन्स डडेल्धुरामा दुर्घटनामा परेको छ । बिरामी बोकेर गएको एम्बुलेन्स डडेल्धुराको अमरगढी नगरपालिका–५ किरमणेमा नालीमा छिरेको हो । 

सुपप्र ०२००१ झ १३१ नम्बरको एम्बुलेन्स गएराति दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

एम्बुलेन्समा सवार बिरामीहरूलाई भने डडेल्धुरा अस्पतालले रेफर गरेको जनाइएको छ । 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : ३८ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको