तीन दिनभित्र राप्रपा केन्द्रीय कार्यालय रहेको भवन खाली गर्न महानगरको निर्देशन « Khabarhub

तीन दिनभित्र राप्रपा केन्द्रीय कार्यालय रहेको भवन खाली गर्न महानगरको निर्देशन


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यालय भवन खाली गर्न काठमाडौँ महानगरपालिकाले निर्देशन जारी गरेको छ ।

महानगरले माइकिङ गरी राप्रपाको केन्द्रीय कार्यालय भवन तीन दिनभित्र खाली गर्न निर्देशन जारी गरेको हो ।

धुम्बाराहीमा रहेको राप्रपाको केन्द्रीय कार्यालय भवन विद्युत प्रसारण लाइनमुनि रहेकाले महानगरले हटाउन निर्देशन दिएको हो । महानगरले यसअघि पनि माइकिङ गरी विद्युत प्रसारण लाइनमुनि रहेका भवन खाली गर्न निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ५ : २७ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव