आज कति छ फलफूल तथा तरकारीको मूल्य ? | Khabarhub Khabarhub

आज कति छ फलफूल तथा तरकारीको मूल्य ?


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८०, टनेल गोलभेडा सानो ६०, लोकल गोलभेडा सानो ४५, घिउ सिमी लोकल ७०, काउली स्थानीय ७०, आलु रातो ५५, मुडे आलु रातो ४६, भारतीय आलु रातो ३५, लौका ७०, हरियो फर्सी  ८०, घिरौँला ६० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ४०, गाजर ११०, मूला सेतो ७०, मूला रातो ७०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली २५०, कागती १४० रुपैयाँ, भिण्डी ४०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १८० रुपैयाँ, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४५० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३१५, छडी माछा २३५, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २००, गुन्दुक प्रतिकेजी २८०, भारतीय प्याज सुकेको ७३, लसुन हरियो १८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, तोफु ११०, पिँडालु ६०, तामा ९०, कन्य च्याउ १६०, तने बोडी प्रतिकेजी ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, केरा दर्जनको १४०, अनार ३०० रुपैयाँ, नासपाती ७०, एभोकाडो २५० रुपैयाँ, कालो अंगुर ४००, किवी ७००, लप्सी प्रतिकेजी ६०, रुख कटहर ४०, शरीफा २५०, फूजी स्याउ ३५०, अम्बा १२०, जुनार ३०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  १० : ३६ बजे

पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानून बनाउन खोज्दै छौँ : प्रवक्ता महर

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पूर्वविशिष्टहरूको सुविधा घटाउने

स्पेसएक्स यान आईएसएसमा पुग्न सफल

केनेडी स्पेस सेन्ट- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट आइतबार

सञ्चारमन्त्रीले सुनाए उपलब्धि- वर्तमान सरकारले मुलुकलाई असफल हुनबाट जोगायो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल

मुलुकलाई असफल राष्ट्रबाट हुनबाट सरकारले जोगाएको छ : सञ्चारमन्त्री 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल

कांग्रेस सचेतक घिमिरेको प्रस्ताव- यौन व्यवसायलाई व्यवसायीकरण गरेर पर्यटक भित्र्याऔँ, देशको विकास हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण