नेपाल र थाइल्याण्डबीचको अभ्यास खेल रद्द « Khabarhub

नेपाल र थाइल्याण्डबीचको अभ्यास खेल रद्द


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आईसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल र थाइल्यान्डबीचको अभ्यास खेल रद्द भएको छ । 

वर्षाका कारण जितका लागि १ सय २८ रनको विजयी लक्ष्य पाएको नेपाली महिला टोलीले ब्याटिङ गर्ने अवसर नपाएपछि खेल रद्द भएको हो ।

नेपालले चारदेशीय महिला टी-२० खेलमा फाइनलमा हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको थियो । 

आईसीसी महिला विश्वकप टी-२० एसिया क्षेत्र छनोट अगस्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा हुनेछ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  २ : ५९ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा