इंग्लिस प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि टोटनहमको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि टोटनहमको जित


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हटस्परले आफ्नो अग्रता कायमै राखेको छ ।

गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोलले हराउँदै टोटनहमले आफ्नो अग्रता कायम राखेको हो ।

टोटनहमका लागि सन ह्यूङ मिनले एक गोल गरेका थिए भने एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । यस्तै, क्रिस्टलका आन्द्रे आयुले एक गोल फर्काए ।

यो जितसँगै टोटनहम १० खेलबाट २६ अंकका साथ शीर्षस्थानमा कायम रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ९ खेलबाट २१ अङ्क छ । यस्तै, क्रिस्टल प्यालेस १२ अङ्क सहित ११औँ स्थानमा छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ७ : ४२ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म