इंग्लिस प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि टोटनहमको जित | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि टोटनहमको जित


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हटस्परले आफ्नो अग्रता कायमै राखेको छ ।

गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोलले हराउँदै टोटनहमले आफ्नो अग्रता कायम राखेको हो ।

टोटनहमका लागि सन ह्यूङ मिनले एक गोल गरेका थिए भने एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । यस्तै, क्रिस्टलका आन्द्रे आयुले एक गोल फर्काए ।

यो जितसँगै टोटनहम १० खेलबाट २६ अंकका साथ शीर्षस्थानमा कायम रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ९ खेलबाट २१ अङ्क छ । यस्तै, क्रिस्टल प्यालेस १२ अङ्क सहित ११औँ स्थानमा छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ७ : ४२ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार