चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट माटो र चट्टान पृथ्वीमा ल्याउने « Khabarhub

चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट माटो र चट्टान पृथ्वीमा ल्याउने


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सञ्चालन गर्ने अर्को चन्द्र अभियानले चन्द्रमाको सतहबाट माटो र चट्टानका नमून पृथ्वीमा ल्याउने भएको छ ।

इसरोको स्पेस एप्लिकेसन सेन्टरका निर्देशक निलेश देसाईले आगामी चन्द्र अभियान चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट पृथ्वीमा माटो चट्टानको नमूना ल्याइने बताएका हुन् ।

भारतले हालैमात्र चन्द्रमामा चन्द्रयान ३ सफलतापूर्वक अवतरण गरी इतिहास कायम गरेको थियो । लाइभ मिन्टले जनाएअनुसार चन्द्रयान ३ पनि चन्द्रयान ३ जस्तै हुनेछ ।

तर चन्द्रयान ४ को ‘रि इन्ट्री मोज्युल’ ले चन्द्रमाको सतहबाट माटो र चट्टानको नमूना पृथ्वीमा ल्याउनेछ । भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार यो अभियान आगामी ५ देखि ७ वर्षमा पूरा हुनेछ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ९ : ०७ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या