टेस्ट क्रिकेट : पाकिस्तानविरुद्ध अस्ट्रेलिया २४१ रनले अगाडि « Khabarhub

टेस्ट क्रिकेट : पाकिस्तानविरुद्ध अस्ट्रेलिया २४१ रनले अगाडि


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले २४१ रनको अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले ६ विकेट गुमाएर १८७ रन बनाएपछि पहिलो इनिंगमा ५४ रनको अग्रताको आधारमा २४१ रनको अग्रता बनाएको हो ।

अस्ट्रेलियाले पहिलो इनिंगमा ३१८ रन बनाएको थियो भने पाकिस्तानले आफ्नो पहिलो इनिंगमा २६४ रन बनाएको थियो । अस्ट्रेलियाको दोस्रो इनिंगमा मिचेल मार्स ९६ रन बनाएर आउट भए भने स्टिभ स्मिथले ५० रन बनाए । 

त्यस्तै पाकिस्तानका शाहीन शाह अफ्रिदी र मिर हम्जाले ३-३ विकेट लिएका छन् ।

योसँगै सिरिजको दोस्रो टेस्टमा पनि अस्ट्रेलिया बलियो अवस्थामा देखिएको छ । तीन खेलको टेस्ट सिरिजमा अस्ट्रेलिया १-० ले अगाडि रहेको छ । 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ३ : १४ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम