कांग्रेस मन्त्रीहरूले कार्यसमिति बैठकमा शुक्रबार कार्य प्रगति पेस गर्ने   « Khabarhub

कांग्रेस मन्त्रीहरूले कार्यसमिति बैठकमा शुक्रबार कार्य प्रगति पेस गर्ने  


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज १६  केन्द्रीय नेताले आफ्नो धारणा राखेका छन् । 

बिहीबारदेखि सुरु भएको बैठकमा शुक्रबार सरकारमा रहेका मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्य प्रगति प्रतिवेदन बैठकमा पेस गर्ने  बताइएको छ  । 

भोलि शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुन बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 

आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू राखेका थिए।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ६ : ३८ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन