भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरियो : शेखर कोइराला « Khabarhub

भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरियो : शेखर कोइराला


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

पाँचथर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा दलका नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठुला-ठुला भ्रष्टाचार गरेको बताएका छन् । 

पाँचथरको फिदिममा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बेल्दै उनले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको उल्लेख गरे ।

उनले भने, ‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो । एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ ।’ 

उनले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने पनि बताए । उनले भने,  ‘देशलाई बचाउन सरकार परिवर्तन अपरिहार्य भइसक्यो,’ उनले भने ‘संसदीय व्यवस्थामा गणितको खेल हुन्छ । राम्रो सरकार निर्माणका लागि हामी पहल गरिरहेका छौँ ।’

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ६ : ५१ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १