रवि लामिछाने नागरिकता पुन: प्राप्तिका लागि आज प्रशासन जाँदै « Khabarhub

रवि लामिछाने नागरिकता पुन: प्राप्तिका लागि आज प्रशासन जाँदै


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि आज आइतबार जिल्ला प्रशासन कार्यालय जाने भएका छन्।

उनी बिहान कार्यालय खुलेसँगै बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालय जाने तयारीमा रहेको उनका सहयोगीले बताएका छन्।

सर्वोच्चले गत शुक्रबार अमेरिकी नागरिकता त्यागपछि प्रक्रिया नपुर्‍याएकाले लामिछानेको नेपाली नागरिकता कायम नरहेको फैसला सुनाएको थियो।

फैसलासँगै सांसद पद खारेज हुँदा उनले उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापतिको पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : ५२ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र