प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओ‌ली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

सर्वोच्च अदालतले गृहमन्त्रीको पद खारेज गरेको पछिल्लो अवस्था तथा राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न दुई नेताबीच भेटवार्ता भएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा कांग्रेसलाई पनि साथै लिएर राष्ट्रिय सहमति गर्नुपर्ने पक्षमा उभिएका छन् ।

यता एमालेले भने राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा मात्र राष्ट्रिय सहमति खोजिनुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ५ : ०२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको