प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि लामिछाने बालुवाटारमा | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि लामिछाने बालुवाटारमा


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

नागरिकता लिएसँगै पार्टीले उनलाई पुनः सभापति चयन गरेको थियो । नागरिकताका विषयमा शुक्रबार सर्वोच्च अदालतले फैसला सुनाएसँगै उनले सांसद् तथा उपप्रधान एवम् गृहमन्त्रीको पद गुमाएका थिए ।

रास्वपाले आफ्नो पार्टीले गृहमन्त्री पाउनुपर्ने अडान राखेको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : ४२ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार