मन्त्री छान्न एकीकृत समाजवादीको आकस्मिक बैठक बस्दै « Khabarhub

मन्त्री छान्न एकीकृत समाजवादीको आकस्मिक बैठक बस्दै


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आकस्मिक बैठक बोलाएका छन् ।

बुधवार दिउँसो साढे १ बजे पार्टी कार्यालय आलोक नगरमा अध्यक्ष नेपालले सचिवालय बैठक बोलाएका हुन् ।

बिहान बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीको नाम मागेपछि अध्यक्ष नेपालले पार्टीको बैठक बोलाएका हुन् । यसअघि हिजो बसेको एकीकृत समाजवादीको बैठकले मन्त्रालयको टुंगो लागे मात्र मन्त्रीको नाम दिने बताएको थियो ।

आजको बैठकले एक जना मात्रै पठाउँदा कसलाई र अर्को चरणमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ ।

एकीकृत समाजवादीले तीन मन्त्रालय मागे पनि दुई मन्त्रालय मात्र दिन सकिने प्रधानमन्त्री प्रचण्डले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १२ : ५७ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको