नेकपा एसद्वारा न्यौपाने र जंगलीको राजीनामा स्वीकृत | Khabarhub Khabarhub

नेकपा एसद्वारा न्यौपाने र जंगलीको राजीनामा स्वीकृत


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले दुई जना केन्द्रीय नेताले दिएको राजीनामा स्वीकृत गरेको छ ।

आज अपराह्न बसेको पार्टीको आकस्मिक सचिवालय बैठकले हिजो पार्टी परित्यागको घोषणा गरेका दुई जना केन्द्रीय नेताको राजीनामा स्वीकृत गरेको हो ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले उपाध्यध केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुणामणि जंगलीले दिएको राजिनामा स्विकृत गरेको हो ।

यसैगरी, बैठकले मिटरब्याज पीडितहरुले गरेको आन्दोलनको समर्थन गर्दै सरकारलाई उनीहरुको माग तत्काल सम्बोधन गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ४ : ४२ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार