भारतको कोल्कातास्थित रेलवे स्टेशनमा बंगलादेशको भिसा सूचना केन्द्र स्थापना « Khabarhub

भारतको कोल्कातास्थित रेलवे स्टेशनमा बंगलादेशको भिसा सूचना केन्द्र स्थापना


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भिसा प्रक्रियालाई थप सहज बनाउन भारतको कोल्कातास्थित रेलवे स्टेशनमा बंगलादेशको भिसा सूचना केन्द्र स्थापना गरिएको छ । भारतलाई बंगलादेशको ढाका र खुलनासँग जोड्ने महत्वपूर्ण रेलवे स्टेशन मानिएको कोल्कातामा भिसा सूचना केन्द्र स्थापना गरिएको हो ।

कोल्काता रेलवे स्टेशनमा स्थापित उक्त केन्द्रले विदेशी यात्रुहरूलाई बंगलादेश जाने रेलमा भिसा सेवाहरू उपलब्ध गराउने भारतको पूर्वी रेलवेले जनाएको छ ।

यस केन्द्रले बंगलादेशका यात्रुलाई पनि उनीहरूको भिसा प्रक्रियाबारे जानकारी गराउने बताइएको छ ।

कोल्कातामा भिसा सूचना केन्द्र स्थापना भएसँगै अब साल्ट लेक, कोल्काता र सिलगढीका आवेदन केन्द्रहरूबाट समेत वाकइनमार्फत पूर्व अपोइन्टमेन्ट नलिई भिसा फाइल गर्न सकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ३ : ०६ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ