चाबहिल हत्या प्रकरण : दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन (फोटोफिचर) « Khabarhub

चाबहिल हत्या प्रकरण : दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन (फोटोफिचर)


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निरा पाण्डेको हत्यारा सार्वजनिक गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । 

आज दिउँसो पीडितका परिवार तथा आफन्तजनले माइतिघर देखि नयाँ बानेश्वर चोकसम्म प्रदर्शन गरेका हुन् ।

अघिल्लो साता सरस्वतीनगर, चाबहिलमा भाँडा पसल सञ्चालक पाण्डेको रहस्यमय तरिकाले हत्या भएको थियो । उनको हत्या भएको दुई हप्ता नाघिसक्दा पनि अपराधी पत्ता नलागेको भन्दै आज प्रदर्शनमा उत्रेका हुन । 

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ४ : ४४ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३