अमेरिकाको टेक्सासमा रहेको स्ट्रिप क्लबमा गोलीकाण्ड : बन्दुकधारीको मृत्यु, तीन घाइते « Khabarhub

अमेरिकाको टेक्सासमा रहेको स्ट्रिप क्लबमा गोलीकाण्ड : बन्दुकधारीको मृत्यु, तीन घाइते


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ह्युस्टन- अमेरिकाको दक्षिणी राज्य टेक्सासको ट्यारान्ट काउन्टीमा रहेको स्ट्रिप क्लबमा आइतबार भएको गोलीकाण्डमा तीन जना घाइते एका छन् ।

घटनामा गोली चलाउने बन्दुकधारीको भने मृत्यु भएको छ । ट्यारान्ट काउन्टी शेरिफको कार्यालयले जनाएअनुसार आइतबार बिहान क्लबमा झगडा भएपछि ती व्यक्तिले पार्किङस्थलमा रहेका मानिसहरूमाथि  अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

सो घटनामा परी तीन जना घाइते भएका थिए ।

फक्स न्युजको रिपोर्ट अनुसार सशस्त्र सुरक्षाबलले गोली  हानेका व्यक्तिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । तीन घाइते अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ३ : ३१ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान