सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट निर्देशित : अर्थमन्त्री « Khabarhub

सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट निर्देशित : अर्थमन्त्री


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष फराकिलो आर्थिक वृद्धिसहितको सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट निर्देशित रहेको बताएका छन्। 

आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रमा देखिएका समस्या एवम् चुनौतीलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई गतिशील बनाइने बताए।

निजी क्षेत्रको मनोबल उच्च पार्ने र उच्च दिगो र फराकिलो आर्थिक वृद्धिसहतिको सबल अर्थतन्त्र निर्माण गर्ने तर्फ आगामी बजेट निर्देशित गरको उनले प्रस्ट पारे।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ४ : ४३ बजे

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा