कम्पनी नवीकरण गर्न शुल्क नलाग्ने « Khabarhub

कम्पनी नवीकरण गर्न शुल्क नलाग्ने


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा‍. प्रकाशशरण महतले संसदको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिरहेका छन् ।

सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले १ सय रुपैयाँ अधिकृत पुँजीमै कम्पनी खोल्न पाउने व्यवस्था गरिने बताएका छन् । साथै उनले कम्पनी नवीकरण गर्न शुल्क नलाग्ने व्यवस्था गरिने बताएका छन् ।

प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गरेका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ५ : ०७ बजे

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले