फिलिपिन्सको सैनिक कारबाहीमा चार जना विद्रोही मारिए « Khabarhub

फिलिपिन्सको सैनिक कारबाहीमा चार जना विद्रोही मारिए


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्सको सेनाले विद्रोही समूह न्यू पिपस आर्मी (एनपीए) विरुद्ध गरेको कारबाहीमा चार जना विद्रोही मारिएका छन् ।

मध्य फिलिपिन्समा आइतबार गरिएको उक्त कारबाहीमा चार जना सन्दिग्ध विद्रोही मारिएका एक जना सैनिक प्रवक्ताले सोमबार बताएका छन् ।

सेनाका क्याप्टेन जेफरसन मारियानोले उत्तरी समर प्रान्तमा एनपीए विद्रोहीसँग भएको झडपमा ती विद्रोही मारिएका तथा उनीहरूबाट हातहतियार र गोलाबारुद बरामद गरिएको बताएका छन् ।

 सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारसँग लड्दै आएका छन् । उनीहरूले ग्रामीण क्षेत्रमा  आफ्ना आक्रमण केन्द्रित गर्दै आएका छन् । सोही क्रममा  सेनासँग झडप हुने गरेको छ । सेनाको एक तथ्याङ्कअनुसार  एनपीएमा दुई हजार सदस्य छन् ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ५ : ४८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब