चट्याङ लागेर सर्लाहीमा एक जनाको मृत्यु | Khabarhub Khabarhub

चट्याङ लागेर सर्लाहीमा एक जनाको मृत्यु


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

सर्लाही –सर्लाहीमा शनिबार चट्याङ लागेर भैंसी चराउन गएका एक किसानको मृत्यु भएको छ। चट्याङ लागेर एउटा भैंसी पनि मरेको छ।

बलरा नगरपालिका–१ हथियौलका ४५ वर्षीय अर्जुन पटेलको भैंसी चराउने क्रममा चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ।

सिमसिमे पानी परिरहेका बेला खेतमा भैंसी चराउन गएका पटेललाई चट्याङ लाग्दा घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १० : ४२ बजे

Nepatop

सामाजिक अभियन्ताको टोली सोलुमा

सल्लेरी– जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा

८० प्रतिशत हिमाल हिउँरहित हुने वैज्ञानिकहरूको चेतावनी 

लन्डन– बदलिँदो मौसमको चपेटामा विश्व नै परिरहेको छ र ग्लोबल

बझाङ उपनिर्वाचन : कांग्रेसबाट लोकेन्द्र रोकायाको दाबी

काठमाडौं– वैशखा १५ मा बझाङ १ को ‘क’ प्रदेश सभा

बंगलादेशको रेष्टुरेन्टमा आगलागी, ४३ जनाको मृत्यु

ढाका– बंगलादेशको एक बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको

डोटीमा उत्पादित उन्नत मकैको बीउ झापामा

डोटी– डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था