एमालेको बागमती प्रदेश अधिवेशन : मतदान सुरु, अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा « Khabarhub

एमालेको बागमती प्रदेश अधिवेशन : मतदान सुरु, अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चुन्न मतदान सुरु भएको छ । एमाले पार्टी मुख्यालय च्यासलमा विद्युतीय मेसिनबाट मतदान भइरहेको छ ।

एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले उम्मेदवारी दिएका छन् । यसअघि केशवप्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएसँगै दुई जना प्रत्याशी चुनावी मैदानमा छन् ।

प्रदेशको उपाध्यक्षमा चार र सचिवमा दुई जना उम्मेदवार छन् । सर्वसम्मतबाट अध्यक्ष चयन गर्न सहमति नजुटेपछि मतदान भएको हो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १ : ५४ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति