विशेष अदालतद्वारा काठमाडौँका तत्कालिन वडा सदस्य महर्जन भ्रष्टाचार अभियोगमा दोषी ठहर « Khabarhub

विशेष अदालतद्वारा काठमाडौँका तत्कालिन वडा सदस्य महर्जन भ्रष्टाचार अभियोगमा दोषी ठहर


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विशेष अदालतले काठमाडौँ महानगरपालिकाका तत्कालिन वडा सदस्य बसन्त महर्जनलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ ।

न्यायधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले २ लाख रुपैयाँ घुससहित पक्राउ परेका महर्जनलाई दोषी ठहर गरेको हो ।

काठमाडौँ महानगरपालिका–१४ का तत्कालिन वडा सदस्य महर्जन २ वर्षअघि पक्राउ परेका थिए । जग्गाको मोहियानी हक नामसारी, नाता प्रमाणीकरण र मालपोत कार्यालयका लागि सिफारिस गर्न सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा उनी २ वर्षअघि पक्राउ परेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  २ : ५३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली