जडिबुटीमा पूर्वअरनिको यातायातले निर्माण गरेको बसपार्क नभत्काउनू : पाटन उच्च अदालत « Khabarhub

जडिबुटीमा पूर्वअरनिको यातायातले निर्माण गरेको बसपार्क नभत्काउनू : पाटन उच्च अदालत


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उच्च अदालत पाटनले काठमाडौँको जडिबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन काठमाडौँ महानगरपालिकाका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश गोकर्ण डाँगीको इजलासले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ (२) (ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

पूर्वअरनिको यातायातले जडिबुटीमा १४ रोपनी जग्गामा १० करोड रुपैयाँ खर्च गरेर नयाँ बसपार्क निर्माण गरेपनि काठमाडौँ महानगरले सञ्चालन गर्ने अनुमति भने दिएको छैन ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ५ : २४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया