इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार जित


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकाल्दै आर्सनल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

गएराति भएको खेलमा सेफिल्ड युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गर्दै आर्सनल दोस्रो स्थानमा उक्लिएको हो ।

आर्सनलका एडवार्ड निकेठाले ह्याट्रिक गरे । यस्तै फावियो फेरेरा र टेकेहेरो तोमियसुले एक–एक गोल गरेका थिए । एडवार्डले खेलको २८औँ, ५०औँ र ५८औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै आर्सनल १० खेलबाट २४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लँदा पराजित भएको सेफिल्ड १ अंकसहित पुछारमा छ । शीर्ष स्थानमा रहेको टोटनह्यामको  २६ अंक छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी २१ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ७ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको