इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार जित | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार जित


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकाल्दै आर्सनल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

गएराति भएको खेलमा सेफिल्ड युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गर्दै आर्सनल दोस्रो स्थानमा उक्लिएको हो ।

आर्सनलका एडवार्ड निकेठाले ह्याट्रिक गरे । यस्तै फावियो फेरेराटेकेहेरो तोमियसुले एक–एक गोल गरेका थिए । एडवार्डले खेलको २८औँ, ५०औँ५८औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै आर्सनल १० खेलबाट २४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लँदा पराजित भएको सेफिल्डअंकसहित पुछारमा छ । शीर्ष स्थानमा रहेको टोटनह्यामको  २६ अंक छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी २१ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ७ : ३९ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु