नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै « Khabarhub

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पार्टी पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति देउवाको निवास धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा आगामी पुसमा हुने महासमिति बैठक तयारीका विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारका कामको समीक्षासहितको प्रतिवेदन प्रस्तुत गर्ने बुझिएको छ ।

कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गते बस्नेगरी तोकिएको छ । 

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ७ : १९ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ